बाग्लुङबाट ७ घण्टामा सुनौलि

२२,कात्तिक , बाग्लुङ – कालीगण्डकी कोरिडोरमा बुधबारदेखि बागलुङ कुश्मीशेराहुँदै सुनौलीसम्म सिधा यातायात सेवा सञ्चालनमा आएको छ । हाल पोखरा, नारायणगढहुँदै जाने बाटोभन्दा छोटो र भाडा दरमा पनि कम हुने गरी बस चल्न थालेको हो । धौलागिरी यातायात बस व्यवसायी समितिले बुधवार बस छुटाएर यो अभिायनको शुभारम्भ गरेको हो । कुश्मीशेरादेखी सुनौलीको लागि छुटेको बस बागलुङ … Continue reading बाग्लुङबाट ७ घण्टामा सुनौलि